तिज सप्ताहान्न उत्सवको उद्घाटन महानायक हमालले गर्ने

काठमाडौ । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भाद्र १५ देखि शुभारम्भ भएको छ “तिज सप्ताहन्न उत्सवको” उद्घाटन नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले गर्ने भएका छन् । कार्यक्रम खड्गदेवी मन्दिर परिसरमा आयोजना गरिएको छ । नेपाल कै ठुलो पुरस्कार राशी राखी खुल्ला तीज गीत प्रतियोगिता, सांस्कृतिक कन्सर्ट, सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रस्तुति…

Read More

मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजिनामा

काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् । उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् । सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन् । यस अघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका…

Read More

एन आई सी एशिया बैंकद्वारा लिलाम विक्री पोर्टल सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम विक्री गर्ने सम्बन्धी अनलाईन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहकहरूको सहजताका…

Read More

श्रम मन्त्रालयले नीति तथा कानुन निर्माण गर्दा भुइमान्छेलाई ध्यान दिने दाबी

काठमाडौ । सरकारले नीति तथा कानून निर्माण गर्दा भुइमान्छेको हितलाई ध्यान दिने भएको छ । नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा नेपालको न्यूनतम मापदण्ड निर्माण गर्ने सम्बन्धमा शुक्रबार आयोजना भएको छलफलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले “सरकारले नीति निर्माण गर्दा भुइमान्छेको विषयलाई ध्यान दिनु पर्ने”मा जोड दिनु दिएका…

Read More

ब्याजसहित चार किस्तामा रकम बुझाउने सुबिधा दिदै एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णयनिर्णय

काठमाडौं । सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको हो । सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो । एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा १० प्रतिशत ब्याजसहित बुझाउनुपर्ने निर्णय गरेको बताइएको छ । एनसेलले लाइसेन्स नवीकरण गर्दा…

Read More

मुख्य सचिवमा एकनारायण अर्याल

काठमाडौं । सरकारले निजामति सेवाको सर्वोच्च पद मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल गृहसचिव रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो । योसँगै अर्याल २७औं मुख्यसचिव बनेका छन् । २०७७ भदौमा सचिवमा बढुवा भएका अर्यालले गृह मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्नुअघि प्रधानमन्त्री कार्यालय, श्रम र सामान्य प्रशासन मन्त्रालयको सचिवको…

Read More

ग्लोबल आइएमई र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच विद्युतीय सवारी कर्जा सम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार…

Read More

नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला आगामी पुस २६ र २७ गते हुने

पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ । हालै गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१ आयोजना गर्ने निर्णय गरिएको संघका सचिव÷प्रवक्ता ऋषिकेश श्रेष्ठले बताएका छन् । सो राष्ट्रिय भेला कोशी प्रदेशमा…

Read More

हैजा नियन्त्रणमा रहेकोले स्वास्थ्य संकटकाल आवश्यक छैन– मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यमन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि तदारुकताका साथ काम भैरहेको बताएका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै उनले मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सक्रियतामा प्रदेश तथा स्थानीय तहसम्मै द्रुत प्रतिकार्य टोली परिचालन गरी नियमित केस अनुसन्धान, बिरामीहरूको खोजी र बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरूमा लक्षणको निगरानी गर्ने गराउने…

Read More

अढाई महिनामा बाढी, प्राकृतिक विपदमा परी २०८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबारसम्म २ सय ८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २९ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७…

Read More