काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल
बैंकबीच वालेट लोड सम्बन्धी एक सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैंकको
खाता भएका सेवागा्रहीले आफ्नो मोबाइल बैकिङ एपबाट सिधै आइएमई पे
वालेटमा पैसा पठाउन सक्ने भएका छन् । यस सेवािाट नबिल बैंकको सेवाग्रहिीहरुले सरल तथा सुलभ रुपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास राखिएको छ ।
नबिल बैंक र आइएमई पेबीच डिजिटल वालेट सम्बन्धी सम्झौता
