तिज सप्ताहान्न उत्सवको उद्घाटन महानायक हमालले गर्ने

काठमाडौ । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा भाद्र १५ देखि शुभारम्भ भएको छ “तिज सप्ताहन्न उत्सवको” उद्घाटन नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले गर्ने भएका छन् । कार्यक्रम खड्गदेवी मन्दिर परिसरमा आयोजना गरिएको छ । नेपाल कै ठुलो पुरस्कार राशी राखी खुल्ला तीज गीत प्रतियोगिता, सांस्कृतिक कन्सर्ट, सांस्कृतिक झाँकी प्रदर्शनी र स्थानीय कला संस्कृतिको प्रस्तुति…

Read More

मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजिनामा

काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिएका छन् । उनले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन् । सरकारले चौथो वरियताका एकनारायण अर्याललाई मुख्य सचिव बनाएपछि दोस्रो वरियताका भट्टराईले राजीनामा दिएका छन् । यस अघि पहिलो वरियतामा रहेका राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले पनि राजीनामा दिएका…

Read More

एन आई सी एशिया बैंकद्वारा लिलाम विक्री पोर्टल सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम विक्री गर्ने सम्बन्धी अनलाईन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहकहरूको सहजताका…

Read More

श्रम मन्त्रालयले नीति तथा कानुन निर्माण गर्दा भुइमान्छेलाई ध्यान दिने दाबी

काठमाडौ । सरकारले नीति तथा कानून निर्माण गर्दा भुइमान्छेको हितलाई ध्यान दिने भएको छ । नेपालले द्विपक्षीय श्रम समझदारी गर्दा नेपालको न्यूनतम मापदण्ड निर्माण गर्ने सम्बन्धमा शुक्रबार आयोजना भएको छलफलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले “सरकारले नीति निर्माण गर्दा भुइमान्छेको विषयलाई ध्यान दिनु पर्ने”मा जोड दिनु दिएका…

Read More