प्रकाश तामाङले भेटे प्रधानमन्त्री

काठमाडौँ । केही नि अघि मात्र हेर्ने कथाका माध्यमबाट परिवारको सम्पर्क आएका भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ)का प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन् ।
आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घरमो पुगेर नागरिकता दिइसकेका छन् ।
प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन् । प्रधानमन्त्रीलाई भेटे गरेपछि खुशी लागेको प्रकाशले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *