एससिटीले ल्यायो “तिर्की दाउ ः रु ७७७ सम्म क्यासब्याक अफर भक्तपुर बहुमुखी क्याम्प

  काठमाडौ । नेपालीहरुको महान पर्व हरितालिका तीज, बडा दशैं तथा शुभ दीपावलीलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजीज लिमिटेडले “तिर्की दाउः ट्रायल अफर सार्वजनिक गरेको छ । यस, अफर अन्तर्गत एससिटी डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा पिओएस मार्फत विद्युतीय कारोबार गर्दा रु ७७७ सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । हालसम्म सिटिएसडेबिट कार्ड नलिएका ग्राहकले कार्ड…

Read More

लोहनी कविता –१ –पुष्कर लोहनी

रात छिप्पिदै जान्छ आवाजले रङ फेर्छ हेर्दा धमिलो देखिने । उज्यालो छिर्न खोज्छ हावाले घण्टा हल्लाइदिन्छ आवाज भने सुनिदैन ढोका खोलेको जस्तो लाग्ने । फुत्त निस्कन्छ मुसो बाहिर भीड लागिसकेको ।

Read More

उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर

नेपाली बजारमा उपभोग्य वस्तुहरुको भाउ एकाएक बढ्न थालेको पाइएको छ । तेलहन दलहन र गेडागुडीलागयतको उपभोक्तलाई दैनिक रुपमा भान्सामा चाहिने वस्तुहरुको मूल्य बिनाकुनै सूचना ब्यापारीले बढाउन थालेको गुनासो उपभोक्ताहरुले नै गर्न थालेका छन् । चालू आर्थिक वर्षको सुरुको महिना साउनदेखि नै दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढ्न थालेको कुरा सार्वजनिक भइरहेको पनि थियो । तर बजारमा…

Read More

अर्थतन्त्रमा नीतिगत सुधारमा गर्न सरकार प्रतिवद्ध

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्री पौडेलले सतर्कतापूर्वक सरकारले ऋण लिने…

Read More