लोहनी कविता –१ –पुष्कर लोहनी

रात छिप्पिदै जान्छ
आवाजले रङ फेर्छ
हेर्दा धमिलो देखिने ।
उज्यालो छिर्न खोज्छ
हावाले घण्टा हल्लाइदिन्छ
आवाज भने सुनिदैन
ढोका खोलेको जस्तो लाग्ने ।
फुत्त निस्कन्छ मुसो बाहिर भीड
लागिसकेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *