अराजक क्रियाकलापलाई मौलाउन नदिने प्रधानमन्त्री ओलीको स्पष्टोक्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक द्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने…

Read More

सम्पादकीय – फजुल खर्चबाट बचौं

नेपालीहरुको सामाजिक साँस्कृतिक चाड तिहार आजदेखि सुरु हुदैछ । बडादशैंपछिको ठूलो पर्व तिहार कागतिहारदेखि भाइटिकासम्म पाँचदिनसम्म धुमधामले मनाइन्छ । पशुपंक्षीदेखि दाजुभाइ दिदिबहिनीसम्म सम्मान स्वरुप पूजा अर्चना गरी मनाइने तिहारलाई यम पञ्चक पनि भनिन्छ । किमदन्ति अनुसार यमराज पनि पाँचदिनसम्म बहिनी यमुनाको घरमा गएर बस्ने र द्धीतीयामा बहिनीको हातबाट पञ्चरंगी टिकासहित आशिर्वाद लिएर यमलोक फर्केका थिए…

Read More

खोरिया– जनार्दन अधिकारी धड्कन

सस्कार हाम्रो सस्कृति कहिल्यै नहोस् विकृति रमाऔं चाड पर्वले बाँचौ गर्वले । दिदीको घर गएर बैनीको त्यहीँ बोलाइ लगाउँ टिका निधार खुसी अपार । तेलको घेरा लगाई दैलो ओखर फुटाई यमको बाटो रोक्दै छिन् खुसी पोख्दै छिन् । सप्तरङ्गी टिकालाई सेल अर्सा फिनी खाई तिहार रम्य बनाऔं खुसी मनाऔं । संस्कृति प्रेम जेलेर देउसी भैलो…

Read More

लोहोनी कविता–११,१२– पुष्कर लोहोनी

मन सुम्पेको आँखै कोचिहाल्यौ नि किन रोएको । बुझ्न नसकिने मन अनौठो लाग्छ पग्लिरहेछ बगिरहेछ आवाज सुन्न खोज्छु कान थापेरै भुइँमा । ढलेको छैन पलाउन सक्छ फेदबाट हरियो टुसो । मिजास बदलिन सक्छ बिश्वास अत्तालिए पनि भित्रै छिरिसकेको माया आँखै अगाडि तुहिन सक्छ । जिस्किन सक्छयौ आफै पनि सुटुक्कै तिमीभित्रै छिर्न सक्छ नहुने भन्ने कुरै…

Read More

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको हो । जस…

Read More

जलवायु परिवर्तनको सबैभन्दा बढी असर महिला र बालबालिकामा

काठमाडौ । जलवायु परिवर्तनले महिला र बालबालिकामा गम्भीर प्रभाव पारिरहेको भन्दै जानकारहरूले चिन्ता व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महिला विभागले आयोजना गरेको ’क्लाइमेट चेन्ज एण्ड इट्स इफेक्ट अन वुमेन एण्ड चिल्ड्रेन’ सत्रमा सम्बोधन गर्दै वक्ताहरूले जलवायु परिवर्तनले ग्रामीण र निम्न आय भएका समुदायका महिला र बालबालिकामा पारेको नकारात्मक असरबारे चर्चा गरे ।…

Read More

संविधानको उल्टो संशोधन विरुद्ध संघर्षको चेतावनी

काठमाडौ । संयुक्त मधेश संघर्ष समितिले आज महोत्तरीको जलेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेद्वारा प्रस्तावित संविधान संशोधनको बिरुद्ध खबरदारी सभा गरेको छ । संयुक्त मधेश संघर्ष समिति प्रतिनिधि सभाबाट समानुपातिक समावेशी प्रतिनिधित्व हटाउने, थ्रेसहोल्डलाई १०% सम्म बढाउने, राष्ट्रिय सभाको वर्तमान प्रतिनिधित्वको स्वरुप बदल्ने जस्ता कुरालाई संविधानको प्रतिगामी संशोधनको प्रस्ताव भनेको छ । पहिचान आधारित प्रदेशको…

Read More

एनआरएनएको ‘ग्लोबल सम्मेलन’ काठमाडौँमा

काठमाडौं । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा…

Read More

वार्षिक साधारण सभा गर्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष समारोह, ’रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ तथा वार्षिक साधारण सभा यही अक्टोबर २७ –२८ २०२४ तदनुसार कार्तिक ११ र १२ गते काठमाडौंको होटल सोल्टीमा आयोजना हुने भएको छ । कार्यक्रमको उद्घाटन आइतबार साढे ९…

Read More

रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ । सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो । कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर…

Read More