लामिछाने ६ दिन थुनामा

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएसँगै उक्त आदेश दिएको हो । गत शुक्रवार काठमाडौंवाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतमा उभ्याईएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *