उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरसँगै कृषकहरु उत्साहित भएका हुन् । अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा बिश्वस्त छन् । पालिकाले बाख्राको नस्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट…

Read More

आदिवासी जनजातिलाई पर्याप्त अधिकार दिलाएर नेपाल उदाहरणीय देश बनेको छ – मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिलाई पर्याप्त अधिकार दिलाएर नेपाल एक उदाहरणीय देश बनेको बताएका छन् । । संयुक्त राष्ट्र संघको आदिवासी मुद्दाहरूको स्थायी मञ्चको २४औँ सत्रलाई मंगलबार सम्बोधन गर्दैे विविधतालाई अँगाल्ने र आदिवासी जनजातिको अधिकारको प्रवर्द्धन र संरक्षण गर्ने सन्दर्भमा नेपाल एक उत्कृष्ट अनि उदाहरणीय देश भएको बताएका छन्…

Read More

एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङ्देनले विदेशमा बस्ने नेपालीहरुको नागरिकता निरन्तरता हुनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध भएको उल्लेख गर्दै विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो नभएपनि वर्तमान नागरिकता ऐनले सो विषयलाई विस्थापित गरेको भन्दै उक्त ऐन संशोधन गर्नुपर्ने आफूहरुको पनि मुख्य म्यान्डेट भएको बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा…

Read More

नौ महिनामै ६ लाखभन्दा बढीले छाडे देश

काठमाडौं । नेपालमा रोजगारीको अवसर अभावकै कारण वैदेशिक रोजगारतर्फ आकर्षण झन् तीव्र बन्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामै ६ लाखभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागको चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ६ लाख ७ हजार ८७४ जनाले नयाँ वा पुनः श्रम स्वीकृति लिएर मुलुक छाडेका हुन् ।…

Read More

गभर्नर छनोटमा राजनीतिक चलखेल सिफारिस समितिबाट पूर्व गभर्नरको राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया फेरि पनि राजनीतिक भागबण्डाको घेरामा परेको संकेत देखिएको छ । गभर्नर छनोटका लागि गठन गरिएको सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिएपछि गभर्नर नियुक्ति थप पेचिलो बन्दै गएको छ । गत चैत ११ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित समितिमा…

Read More

श्रममन्त्री भण्डारीको पहलमा करार श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौं । नेपालको श्रम नीतिमा एउटा ऐतिहासिक मोडको संकेत देखिएको छ—श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको पहलमा अब करारमा कार्यरत श्रमिकहरू पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश हुने भएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले बुधबार मन्त्री भण्डारीलाई भेटी श्रमिकहितमा गरेको यस नीतिगत निर्णयका लागि धन्यवाद ज्ञापन गरेको छ।…

Read More

वीरगञ्जको सद्भाव खल्बल्याउनेमाथि कारबाही गर्न मन्त्री गुप्ताको निर्देशन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जमा शोभा यात्राका क्रममा सृजना भएको तनाव र विकसित घटनाक्रमप्रति चासो व्यक्त गरो छन् । हनुमान जयन्तीको अवसरमा गएको शनिबार वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा भएको झडप र त्यसबाट विकसित घटनाक्रमहरूप्रति चिन्ता व्यक्त गर्दै घटनामा संलग्नहरूलाई तत्काल कारबाही गर्न निर्देशन समेत दिएा छन् । ‘कुनै तवरले…

Read More

कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले सुडालको कलमसीमा हुने शिवपुराणको तयारी तीब्र सन्जिब दुलाल

  भक्तपुर । भक्तपुरमा रहेको १०८ फिट अग्लो कल्पेश्वर महादेव निर्माणमा सहयोग जुटाउने उद्देश्यले आउँदो २०८२ वैशाख २ गतेदेखि चैत १३ गतेसम्म चाँंगुनारायण नगरपालिका–८ कलमसीमा हुने शिव पुराण महायज्ञको तयारी तीब्र रुपमा अघि बढेको छ । निर्माणाधिन १०८ फिट अग्लो कल्पेश्वर महादेवको अधूरो मूर्तिलगायतका संरचना निर्माण पूरा गर्न महायज्ञ आयोजक मूल समारोह समिति तीब्र रुपमा…

Read More

स्वास्थ्य सेवा सुधारका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य ः मन्त्री पौडेल

  काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य प्रणालीमा देखिएका संरचनात्मक चुनौती र सीमित स्रोतबीच सुधार ल्याउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको स्पष्ट पारेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ र नवजात शिशु मृत्युदरमा उल्लेखनीय सुधार गरेको…

Read More

अर्थतन्त्र संकटमा, राष्ट्र बैंकको नयाँ नेतृत्व को ?

काठमाडौं । कोरोना महामारी, आर्थिक मन्दीले मनोबल गिरिरहेको वर्तमान अवस्थामा नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै अब नयाँ गभर्नर को हुने ? भन्ने प्रश्न मात्र होइन, पेशागत दक्षतामाथि पनि प्रश्न उठिरहेको छ । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा हुने गरेको राजनीतिक भागबण्डा र चलखेलले सरकारमाथि नै गम्भीर प्रश्न उब्जाएको छ…

Read More