एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष माननीय राजेन्द्र प्रसाद लिङ्देनले विदेशमा बस्ने नेपालीहरुको नागरिकता निरन्तरता हुनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध भएको उल्लेख गर्दै विदेशमा बस्ने नेपालीको नागरिकता निरन्तरताको विषय नौलो नभएपनि वर्तमान नागरिकता ऐनले सो विषयलाई विस्थापित गरेको भन्दै उक्त ऐन संशोधन गर्नुपर्ने आफूहरुको पनि मुख्य म्यान्डेट भएको बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा…