स्थानीय तह उपनिर्वाचन ः४१ पदका लागि निर्वाचन हुँदै

काठमाडौ । केही जिल्लामा स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । ४३ पदका लागि जारी निर्वाचनमा तीन जना उम्मेदवार यस अघि नै निर्विरोध निर्वाचित भएपछि ४१ पदका लागि मतदान सुरु भएको हो । आज बिहाज ७ बजेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा भइरहेको निवर्जाचन आयोगले जनाएको छ । ४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६…

Read More

हरिबोधिनी एकादशी, तुलसीको विवाह गरेर मनाइदै

काठमाडौँ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह…

Read More

शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन ः मन्त्री गुप्ता

वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा राज्यले कुनै सम्झौता नगर्ने बताएका छन् । टैरीमाई क्लबद्वारा आज बुधबार पर्साको जगतपुरमा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले शिक्षा र स्वास्थ्य आधारभूत मानव अधिकारको रूप भएकाले राज्यले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताएका हुन् । व्यक्ति, परिवार र…

Read More

मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सधैँ सहजकर्ताको भूमिका खेल्छ ः परराष्ट्रमन्त्री राणा

काठमाडौ । परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली संघमा देखा परेको सबैखाले समस्याको हल कानून बमोजिम नै खोज्ने बताएकी छन् । मन्त्रालयमा बुधबार आयोजित एनआरएनका अभियन्ताहरुसँगको छलफलमा मन्त्री राणाले ‘तपाईँहरू मिल्नूस् । कानुनबमोजिम अगाडि बढ्नुहोस्। मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्ने होइन, सधैँ सहजकर्ताको भूमिका खेल्छ ।’ मन्त्री राणाले एनआरएनएलाई लिएर पछिल्लो समय भइरहेको टीकाटिप्पणीले आफू स्वयंलाई…

Read More

आज भाइटिका मनाईदै

काठमाडौ । यम पञ्चकको पाँचौ दिन यम द्धितीय अर्थात भाइटिका पर्व मनाईँछ । दिदिबहिनीहरुले दाजुभाइहरुको दीर्घायु र सुख समृद्धिको कामना गर्दै सप्तरंङ्गी टिका र मकमली तथा सयपत्री फूल लगाएर पूजा गरिने र स्वास्थ्यका लागि लाभदायक मानिएका ओखर मदाम काजुलगायतका मसलासहितका मीठामीठा खानेकुरा तथा फलफूलसहितका उपहार दिएर आशिर्वाद दिने र दाजुभाइहरुले दिदिबहिनीहरुको दिर्घायु र सुख समृद्धिको…

Read More

अराजक क्रियाकलापलाई मौलाउन नदिने प्रधानमन्त्री ओलीको स्पष्टोक्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक द्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गरेका छन् । सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन त के मौलाउन पनि नदिइने…

Read More

सम्पादकीय – फजुल खर्चबाट बचौं

नेपालीहरुको सामाजिक साँस्कृतिक चाड तिहार आजदेखि सुरु हुदैछ । बडादशैंपछिको ठूलो पर्व तिहार कागतिहारदेखि भाइटिकासम्म पाँचदिनसम्म धुमधामले मनाइन्छ । पशुपंक्षीदेखि दाजुभाइ दिदिबहिनीसम्म सम्मान स्वरुप पूजा अर्चना गरी मनाइने तिहारलाई यम पञ्चक पनि भनिन्छ । किमदन्ति अनुसार यमराज पनि पाँचदिनसम्म बहिनी यमुनाको घरमा गएर बस्ने र द्धीतीयामा बहिनीको हातबाट पञ्चरंगी टिकासहित आशिर्वाद लिएर यमलोक फर्केका थिए…

Read More

खोरिया– जनार्दन अधिकारी धड्कन

सस्कार हाम्रो सस्कृति कहिल्यै नहोस् विकृति रमाऔं चाड पर्वले बाँचौ गर्वले । दिदीको घर गएर बैनीको त्यहीँ बोलाइ लगाउँ टिका निधार खुसी अपार । तेलको घेरा लगाई दैलो ओखर फुटाई यमको बाटो रोक्दै छिन् खुसी पोख्दै छिन् । सप्तरङ्गी टिकालाई सेल अर्सा फिनी खाई तिहार रम्य बनाऔं खुसी मनाऔं । संस्कृति प्रेम जेलेर देउसी भैलो…

Read More

लोहोनी कविता–११,१२– पुष्कर लोहोनी

मन सुम्पेको आँखै कोचिहाल्यौ नि किन रोएको । बुझ्न नसकिने मन अनौठो लाग्छ पग्लिरहेछ बगिरहेछ आवाज सुन्न खोज्छु कान थापेरै भुइँमा । ढलेको छैन पलाउन सक्छ फेदबाट हरियो टुसो । मिजास बदलिन सक्छ बिश्वास अत्तालिए पनि भित्रै छिरिसकेको माया आँखै अगाडि तुहिन सक्छ । जिस्किन सक्छयौ आफै पनि सुटुक्कै तिमीभित्रै छिर्न सक्छ नहुने भन्ने कुरै…

Read More

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको हो । जस…

Read More